गुफापोखरीलार्इ हिउँले ढाक्यो
२९०० मीटर उचाइमा रहेको संखुवासभा, तेह्रथुम र ताप्लेजुंको सिमानामा रहेको गुफापोखरी क्षेत्रमा हिमपात भए पछिको दृश्य । दोस्रो पटक भएको हिमपातले अहिले त्यहाँ डेड फिट हिउँ जमेको छ । तस्बिर सौजन्य: रिदर सिरु भोटे