पल्सर डेयर भेन्चरको दोस्रो संस्करण

    पल्सर डेयर भेन्चरको दोस्रो संस्करण

काठमाडौः बजाज मोटरसाइकलको आधिकारिक वितरक, एचएच बजाजले बजाज पल्सर डेयर भेन्चर बाइकको रियालिटी सो सम्पन्न गरेको छ । एचएच बजाजले बजाज पल्सर डेयर भेन्चरको सफलतालाई उत्सवका रूपमा मनाउन शनिबार नेपथ्यको कन्सर्ट आयोजना गरेको थियो ।

समापन समारोहको अवसरमा नेपाल बेस्ट राइडर, नेपाल बेस्ट राइडर रनर अप, तथा मोस्ट पपुलर राइडर अवार्ड बिजेता क्रमशः रामबिक्रम थापा, बिक्रम केसी र सुदिप श्रेष्ठलाई नगद पुरस्कारसहित पल्सर एनएस हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ ।

सहभागीमध्ये बिजेता राम बिक्रम थापाले नगद १० लाख र पल्सर एनएस, उपविजेता बिक्रम केसीले पाँच लाख रुपैयाँसहित पल्सर एनएस प्राप्त गरेका थिए भने तेस्रो विजेता सुदिप श्रेष्ठले पल्सर एनएस पाएको कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.