टाटा टियागो ५.४९ प्रतिशत ब्याज दरमा

टाटा टियागो ५.४९ प्रतिशत ब्याज दरमा

काठमाडौः नेपालका लागि टाटा मोटर्सको अधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले न्यूनतम ब्याज दर र सहज किस्तामा टाटा टियागो उपलब्ध गराउने भएको छ ।

कम्पनीले ५.४९ प्रतिशतको न्यूनतम ब्याजदरमा टाटा टियागो खरिद गर्न सक्ने योजना ल्याएको हो । बिक्री, सेवा र स्पेयर पार्टसमा सबैभन्दा ठूलो सञ्जाल भएको टाटा मोटर्सका गाडी किन्ने रहर सबैमा भए पनि एक मुष्ठ पैसा तिर्न नसक्नेलाई अफरले सघाउनेछ ।

टाटा टियागोको खरिदमा सजह फाइनान्सिङको साथमा छुट र २५ हजार बराबरको फ्रि-एसेसरिज पनि उपलब्ध छ । एभेरस्ट बैंकको साझेदारीमा सिप्रदी ट्रेडिङले ल्याएको यस अफरमा ग्राहकले ५.४९ प्रतिशतको न्यूनतम ब्याजदरमा टाटा टियागो खरिद गर्न सक्नेछन् । साथै यस योजनाअन्तर्गत ग्राहकले कुनै पनि सर्भिस चार्ज तिर्नुपर्ने छैन ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.