माछा मार्ने जाल
पूर्वी मकवानपुरको फापरबारी–१ झुरझुरेका शुकबहादुर पहरी माछा मार्न जाल बुन्दै । बाग्मती खोलामा माछामा मारेर जीवन निर्बाह गर्दै आएका सीमान्तकृत पहरीले पछिल्लो समय माछा मार्न छाडेर अन्य पेसा र मजदुरी गर्न थालेका छन्। तस्बिरः कृष्ण सारु मगर