ब्रान्डेड कपडा सोरुम मैतीदेवीमा

   ब्रान्डेड कपडा सोरुम मैतीदेवीमा

काठमाडौः ब्रान्डेड लेडिज कपडाको बिक्रेता आरपी ग्रुपले आफ्नो सेवा मैतीदेवीमा पनि विस्तार गरेको छ ।

सेवा विस्तार गर्ने क्रममा ग्राहकको सुविधाका निमित्त ग्रुपले मैतीदेवीमा ‘फेसन स्टोर’ नामक आउटलेट सञ्चालनमा ल्याएको बजार व्यवस्थापक रोशन भण्डारीले बताए । उक्त आउटलेटमा महिलाका लागि हुने आधुनिक तथा नयाँ डिजाइनका पोसाक उपलब्ध छन् ।

नयाँ आउटलेटसँगै ग्राहक नयाँ सडक, दरबारमार्गसम्म पुग्नुपर्ने झन्झटबाट मुक्त भएका छन् । उक्त आउटलेटमा महिलाका लागि साडी, कुर्ता सलवार, लेहेंगा, टप्सलगायतका ब्रान्डेड तथा आधुनिक डिजाइनका कपडा सहज तथा सुलभ मूल्यमा उपलब्ध छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.