बैंक अफ काठमाण्डू लुम्बिनीलाई आस्बा प्रणाली अनुमति

बैंक अफ काठमाण्डू लुम्बिनीलाई आस्बा प्रणाली अनुमति

काठमाडौं: बैंक अफ काठमाण्डू लुम्बिनीले नेपाल धितोपत्र बोर्डबाट आस्बाका लागि अनुमति पाएको छ । योसँगै बैंकले धितोपत्र निष्कासन हुँदाका बखत लगानीकर्ताबाट दरखास्त संकलन तथा उक्त सम्बन्धी कार्य गर्न पाउने छ ।

यस प्रणाली अन्तर्गत धितोपत्र निष्कासन नहुँदाका बखत लगानीकर्ताबाट दरखास्त बुझेर लगानीकर्ताको चल्ती तथा वचत खातामा रकम रोक्का राखी दरखास्तको निस्सा दिइनेछ । धितोपत्र बाँडफाँड भएपछि निवेदकको भागमा परेको रकम बराबरमात्र उक्त खाताबाट खर्च हुने बैंकले जनाएको छ ।

यसबाट बैंकको सेवा विस्तार हुनुका साथै ग्राहकले थप सुविधा प्राप्त गर्न सक्नेछन् । यो सेवा बैंकले केन्द्रीय कार्यालयका साथै आफ्ना सबै शाखाबाट उपलब्ध गराएवापत बैंकले प्रतिदरखास्त सय शुल्क लिने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.