तोडफोडपछि अनुगमनमा सांसद राज्यलक्ष्मी श्रेष्ठ

तोडफोडपछि अनुगमनमा सांसद राज्यलक्ष्मी श्रेष्ठ

पुर्नसंरचनाप्रति असहमति जनाउंदै सुर्यमति, खानीगाउं, चौघडा र थानसिङ गाविसका स्थानीयले शुक्रबार जिल्ला विकास समितिको कार्यालयमा आक्रमण गरि तोडफोड र आगजनी गरेपछि घटनास्थलमै पुगेर निरीक्षण गर्दै सांसद राज्यलक्ष्मी श्रेष्ठ । तोडफोड र आगजनीका क्रममा प्रहरी र प्रदर्शनकारीबीच दोहोरो झडपसमेत भएको थियो । प्रहरीले २२ सेल अश्रुग्यास फायर र १२ राउण्ड रबरका गोली प्रहार गरेको छ थियो । तस्बिरः देवचन्द्र भट्ट/नुवाकाेट


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.