एपीवान नेपाल आइडलको तयारीमा, कहाँ र कहिले हुँदैछ अडिसन (भिडियो रिपोर्ट)
सन् २००१ मा बेलायतबाट शुरु भएको टेलिभिजिनशो आइडल अहिले विश्वमै सर्वाधिक हेरिने रियालिटी शोमा पर्छ । एपीवान टेलिभिजनले नेपालभित्र्याएको यो रियालिटी शो नेपाली दर्शकलाई टेलिभिजनसँग जोड्ने सेतु बन्ने टेलिभिजन सञ्चालकको विश्वास छ ।
नेपाल आइडलका विजेताले पुरस्कार स्वरुप नगद २० लाख रुपैयाँ, महेन्द्राकम्पनीको केयूभी के हन्ड्रेड र १५ लाखमुल्य बरावरको अन्य सांगितिक गतिविधीमा समेत अनुबन्ध हुने अवसर पाउनेछन् ।
हेर्नुहोस भिडियो रिपोर्ट