भूकम्पपीडितलाई पचास हजार हस्तान्तरण
ओखलढुङ्गाको पोकलीमा आयोजना गरिएको कार्यक्रममा पोकली गाविसका भूकम्पपीडित परिवार सरकारले दिने पहिलो किस्ता रु पचास हजार हस्तान्तरण गर्दै सांसद रामहरी खतिवडा र हर्कवोल राई। हेलिकप्टरको प्रयोग गरी सदरमुकामबाट लगिएको पैसा पिडितलाई वितरण गरिएको थियो। तस्बिर: विकास कार्की