इँटाभट्टाको कारण भूमि दोहन
भक्तपुर जगातीनजिकै हेलिकोप्टरबाट देखिएको इँटाभट्टा र त्यसले ओगटेको जमिन। तरकारीखेती र खद्यान्नबालीका लागि उर्वर भक्तपुर क्षेत्रको जमिनको मलिलो माटो भट्टाका कारण अनुत्पादक बनेको छ। इँटाभट्टाले क्षेत्रमा प्रदूषण बढाएको छ। तस्बिर: विकास कार्की