मध्यपश्चिम महोत्सवमा अन्नपूर्णको ‘स्टल’

मध्यपश्चिम महोत्सवमा अन्नपूर्णको ‘स्टल’

तुलसीपुर : दाङको तुलसीपुरमा सञ्चालन भएको मध्यपश्चिम महोत्सवमा अन्नपूर्ण पोष्टको ‘स्टल’ राखिएको छ ।

तुलसीपुरमा बहुउद्देश्य सभाहल निर्माणको लागि तुलसीपुर उद्योग वाणिज्य संघको आयोजनामा सुरु भएको माघ १३ गतेदेखि सञ्चालन भइरहेको महोत्सवमा अन्नपूर्ण पोष्टको स्टल राखिएको हो ।

महोत्सवको मिडिया पार्टनर समेत रहेको अन्नपूर्णले महोत्सव स्थलमा स्टल रखेको हो । स्टलमा अन्नपूर्ण ओएमजीको अफर योजना पनि सञ्चालन गरिएको छ।

‘जहाँ छ सपना त्यहाँ हुन्छ अन्नपूर्ण’ भन्ने नाराका साथ अन्नपूर्णले विभिन्न उपहार योजना समेत लागु गर्दै आएको छ । महोत्सवमा ग्राहक बन्नेका लागि पनि यो योजना लागु हुने अन्नपूर्ण व्यवस्थापनले जनाएको छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.