वृद्धको श्रमदान
गोरखाको सिम्जुङमा खेत सिँचाइ गर्न, कुलो निर्माण गर्न गिटी कुटेर श्रमदान गर्दै वृद्ध।गाउँका युवा बैदेशिक रोजगारीमा गएपछि घरलगायत संरचना निर्माणमा कामदारको अभाव भएको छ। तस्बिर: प्रशन्न पोखरेल, गोरखा, रासस