हराएका गृहमन्त्री संसद्मा
व्यवस्थापिका संसद्को सोमबारको बैठकको पहिलो कार्यसूचीमा उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधि। शुन्य समयमा १० जना र विशेष समयमा सात जना साँसदले बोलिसक्दा पनि गृहमन्त्री निधि बैठकमा अनुपस्थित थिए। उनी आएपछि 'राज्य व्यवस्था समितिको प्रतिवेदनसहितको निर्वाचन (कसुर तथा सजाय) बिधेयक छलफल पारित भएको छ। तस्बिर: रजेन्द्र केसी