एक वर्षपछि संसद् बैठकमा
व्यवस्थापिका संसदको बुधबार बैठकमा सहभागी भइ फर्कनेक्रममा पत्रकारसँग कुरा गर्दै नेपाली कांग्रेसका सांसद नरहरि आचार्य । आचार्य गत वर्ष हृदयघात भएपछि संसद बैठकमा उपस्थित भएका थिएनन्। तस्बिर : रासस ।