सीके राउत जनकपुरबाट पक्राउ

सीके राउत जनकपुरबाट पक्राउ

जनकपुरधाम : स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा. सीके राउतलाई प्रहरीले पक्राउ गरेको छ ।

जनकपुरस्थित माछा बजार नजिकै भाडाको कोठामा बस्दै आएका राउतलाई प्रहरीले दिउँसो करिब २ बजेतिर पक्राउ गरेको उनकै कार्यकर्ताले बताएका छन् ।

राउत बस्ने घरको गेटको ताल्चा फुटाएर प्रहरीले पक्राउ गरेको हो । स्थानीयबासीले राउतलाई पक्राउ गरेको फोटो खिच्न खोज्दा प्रहरीले रोक लगाएको छ ।

राउतलाई पक्राउ गरिदिन भन्दै जिल्ला प्रहरी कार्यालय सिरहाले जिल्ला प्रशासन कार्यालय धनुषालाई पठाएको पत्रका आधारमा उनलाई पक्राउ गरिएको हो ।

राउनलाई प्रहरीले सिरहा जिप्रका पठाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.