स्याउको सुकुटी
मुस्ताङमा बिक्री नभएको स्याउलाई काटेर सुकुटी बनाउन घाममा सुकाउँदै। मुस्ताङ आउने पर्यटक तथा तीर्थयात्रीहरुले कोसेलीको रुपमा स्याउको सुकुटी लैजाने गर्दछन्। तस्बिरः ध्रुवसागर शर्मा