राष्ट्रपतिले बोलाइन् नौ दललाई शीतलनिवास

राष्ट्रपतिले बोलाइन् नौ दललाई शीतलनिवास

काठमाडौः  राष्ट्रपति विद्या भण्डारीले सोमबार चार बजेका लागि नौ दलको बैठक बोलाएकी छन् । संसदमा रहेका प्रमुख दलहरु नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा , संघीय समाजवादी फोरम, मधेशी जनअधिकार फोरम लोकतान्त्रीक तराई मधेश लोकतान्त्रीक पार्टी सद्भावना पार्टी र नेकपा मालेलाई छलफलका लागि बोलाएको राष्ट्रपति कार्यालयका सचिवालय सदस्य नवराज गौतमले जानकारी दिए।

सोमबार चार बजे शितल निवासमा आयोजना हुने सो छलफलमा संविधान कार्यन्वयनमा दलहरुबीचको सहमति, स्थानीय निकायको निर्वाचन लगायतका बिषयमा छलफल हुने छ। राजनीतिक दलहरुबीच सहमति हुन नसकिरहेको बेला राष्ट्रपतिले चिन्ता प्रकट गर्दै राजनीतिक दलहरुसग परामर्शलाई तीब्र बनाएकी छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.