खजुरको चोप
महोत्तरीको जलेश्वरमा खजुरको रुखबाट खजुरको चोप (तारी) निकाल्दै गरेका एक किसान । तारी पिउने पदार्थ हो । तराइमा खजुरको रुखबाट तारी निकाली प्रति बोतल २५ रुपैयाँमा बिक्री गरेर कृर्षकले राम्रो आम्दानी गर्ने गर्छन् । तस्बिर : राजकरण महतो ।