चुनाव घोषणा भए धन्यवाद दिउँला: ओली

 चुनाव घोषणा भए धन्यवाद दिउँला: ओली

काठमाडाैं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग आइतबार टेलिफोन वार्ता गरेका छन्। टेलिफोन वार्तामा प्रधानमन्त्री प्रचण्डले सोमबार मन्त्रिपरिषद् बैठकबाट स्थानीय निर्वाचनको मिति घोषणा गर्ने जानकारी गराएका थिए।

बालुवाटार स्रोतकाअनुसार जवाफमा ओलीले निर्वाचनको मिति घोषणा नभएसम्म पत्याउँदिनँ भनेका थिए। उनले मंगबलार प्रमुख तीन दलबीच नै स्थानीय निकायको निर्वाचन घोषणा गर्ने सहमति भइसकेको होइन र भनेका थिए।

ओलीले प्रधानमन्त्रीलाई टेलिफोनबाट निर्वाचन घोषणाको जानकारी दिने होइन भन्दै ठट्यौली पारामा चुनाव घोषणा भए सोमबार नै धन्यवाद दिउँला भनेको स्रोतको दाबी छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.