ले मिर्चको पहिलो फ्रेन्चाइज काठमाडौंमा

ले मिर्चको पहिलो फ्रेन्चाइज काठमाडौंमा

काठमाडौं: ललितपुरको लविम मलमा ले मिर्च एन अर्वन इन्डियन कुसुन सञ्चालनमा आएको छ। भारतमा मुख्य कार्यालय रहेको ले मिर्च रेस्टुरेन्टको फ्रेन्चाइज आइतबारबाट ललितपुरको लविम मलमा सञ्चालनमा आएको हो।

पूर्णतया पारिवारिक वातावरणमा निमार्ण गरिएको ले मिर्चमा ग्राहकले स्वस्थ परिकार र स्वच्छ वातावरणको अनुभव लिन सक्नेछन् । रेस्टुरेन्टमा ग्राहकले फ्रेन्च कुकले तयार पारेका विभिन्न इन्डियन परिकारको स्वाद लिन पाउनेछन्। लविम मलको दोस्रो तल्लामा सञ्चालनमा आएको उक्त रेस्टुरेन्टमा पारिवारिक वातावरण पाइनेछ।

रेस्टुरेन्टले हस्पिटालिटी अवार्ड, बेस्ट अफ वासिङटन डीसी अवार्डलगायतका विभिन्न अवार्ड हात पारिसकेको छ। साधारण इन्डियन रेस्टुरेन्ट मात्र नभएर यसले फुड, सर्भिस र एम्बियन्सलाई प्राथामिकतामा राखेर सुविधा दिनेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.