मेची-कालीसम्मको दण्डवत यात्रा
मेचि-कालीसम्मको दण्डवत यात्रा शुरु गर्नुभएका पूर्वकै प्रसिद्ध बहराक्षेत्रको चतराधामका जगतगुरुको शिष्य संखुवासभा, नुनढांकी-८ का साधु ३५ बर्षिइ नरुत्तोम शरण दास। उहाँ डेढ बर्षमा पूरा गर्ने उद्देश्यका साथ खाली खुट्टानै जमीनलाई ढोग्दै एकल यात्रामा निस्किएका हुन्। तस्बिर: यज्ञराज आङदेम्बे, रासस, झापा