पशुपतिनाथ क्षेत्रमा कुकुर डुलाउँदै बाबा
पशुपतिनाथ मन्दिर परिसरमा कुकुर डुलाउँदै महाशिवरात्रिमा मेला भर्न आएका एक बाबा । आइतबार पशुपति क्षेत्र विकास कोषले धेरै बाबालाई दक्षिण दिएर बिदाइ गरेको भए पनि केही बाबा भने अझै सोही क्षेत्रमा बसिरहेका छन्। तस्बिर : सुलभ श्रेष्ठ