देशबासीका नाममा प्रधानमन्त्री पुष्पकमल दाहाल सम्बोधन गर्दै
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशवासीका नाममा सम्बोधन गरिरहेका छन्।
प्रधानमन्त्रीको कार्यालय सिंहदरबारबाट प्रधानमन्त्री प्रचण्डले साँझ ५ बजेदेखि देशवासीका नाममा सम्बोधन सुरु गरेका हुन्।
सम्बोधनमा सरकारले अहिलेसम्म गरेका कामको प्रगति तथा स्थानीय निर्वाचनका विषयबारे जानकारी दिइरहेका छन्।
प्रधानमन्त्री प्रचण्डले स्थानीय निर्वाचनको मिति घोषणा भइसकेकाले निर्वाचनमा होमिन देशवासीलार्इ आग्रह गरेका छन्।