कंगनालाई निद्राभन्दा सेक्स प्यारो
बलिउड अभिनेत्री कंगना रनावतले रेडियो अन्तर्वार्ताका क्रममा प्रस्तोताले सोधेको ‘सेक्स कि निद्रा ? ' भन्ने प्रश्नमा ‘सेक्स'को जवाफबाट अहिले चर्चा पाएकी छन् । उनी अभिनीत चलचित्र ‘रंगुन'ले गतिलो व्यापार नगरिरहेका बेला उनको यो चर्चाले चलचित्रलाई बल पुग्ने तर्क हुन थालेको छ ।