सुडानको शरणर्थी शिविर
दक्षिण सुडानको राजधानी जुबास्थित शरणर्थी शिविर। सो शिविरमा झण्डै चालीस लाख मानिस बस्छन्। शिविरको सुरक्षा बन्दोबस्त संयुक्त राष्ट्रसङ्घअन्तर्गत परिचालित नेपाली सेनाले गर्छ। दक्षिण सुडानमा डिन्का र निउर जातिबीच चलिरहेको जातीय द्वन्द्वबाट पीडित सर्वसाधारण र स्वतन्त्र जाति यस शिविरमा बस्दै आएका छन् । उनीहरुको सुरक्षा र खानपानको व्यवस्था संयुक्त राष्ट्रसंघ(युएन) ले गर्छ। तस्बिरः रासस