नेपालले आठ विकेट गुमायो : बसन्त रेग्मी आउट
काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग च्याम्पियनसिप (डब्लूसीएलर्सी) मा ३१ ओभरको समाप्तिमा ८२ रन बनाउर्दै बसन्त रेग्मी आउट भएका छन्।
कीर्तिपुरस्थित क्रिकेट मैदानमा जारी खेलमा, सुनिल धमला ३ रनमा आउट भएका थिए, ज्ञानेन्द्र मल्ल २७ रनमा बोल्ड आउट भए भने त्यसैगरी सागर पुन १० रन बनाएर आउट भए । सरद भेषवाकर व्यक्तिगत तीन रन बनाएर क्याट आउट, विनोद भण्डारी चार रनमै बोल्ट आउट भए भने मेहेबुब दुई रनमै आउट भए । त्यसैगरी ५६ बलमा १९ रन बनाएर आउट भएका छन्। भने आठौ विकेटका रुपमा बसन्त रेग्मी ६ रन बनाउदै आउट भएका हुन् ।
३१ ओभरको समाप्तिमा नेपालले आठ विकेटको क्षतिमा ८२ रन बनाएको छ। क्रिजमा शक्ति गौचन र सोमपाल कामी रहेका छन्।