आईजीपी विवाद : अन्तिम फैसला सोमबार

आईजीपी विवाद : अन्तिम फैसला सोमबार

काठमाडौं : नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) विवादको बहस नसकिएपछि अन्तिम फैसला साेमबारका लागि सरेको छ। रिट निवेदक डीआईजी नवराज सिलवाल र अधिवक्ता कपिलदेव ढकालका तर्फबाट आइतबार बहस सकिए पनि रिट निवेदकका विपक्षीको बहस सोमबार मात्र हुने भएको छ।


सोमबार सरकारको तर्फबाट सरकारी वकिलले प्रतिरक्षा गरेपछि सर्वोच्चले आईजीपी विवादको अन्तिम फैसला गर्नेछ। रिट विवेदकका तर्फबाट शम्भु थापा, बद्रीबहादुर कार्की, तुलसी भट्ट, बाबुराम कुँवर, हरि फुयाँल, भीमार्जुन आचार्य, ओमप्रकाश अर्याललगायतले बहस गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.