यस्तो बन्यो मुसहर बस्ती...
महोत्तरीको बर्दिबास नगरपालिका-१ मा बसोबास गर्ने गरीब तथा विपन्न मुसहर समुदायका लागि धुर्मुस–सुन्तली फाउण्डेसनले निर्माणाधिन एकीकृत नमुना मुसहर बस्तीको ८५ प्रतिशत काम सकिएको छ । वैशाख १ गते हस्तान्तरण गरिने बस्तीको थप काम धमाधम भइरहेको छ। पुस्तौंदेखिको रोग, भोक, अशिक्षाले थालिएका मुसहर नयाँ बर्षसँगै नयाँ घरमा बस्न पाउने भएपछि दंग परेका छन् । तस्बिर : राजकरण महतो, महोत्तरी ।