कांग्रेस जिल्ला उपसभापतिप्रति श्रद्धाञ्जलि
हृदयाघातका कारण बुधबार निधन भएका नेपाली कांग्रेसका तनहुँ जिल्ला उप सभापति ताराराज रानालाई अन्तिम श्रद्धाञ्जलि अर्पण गर्नका दमौलीस्थित पार्टी कार्यालय पुगेका सर्वसाधारण । नेता रानालाई श्रद्धाञ्जलि वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्य एवं वनमन्त्री शंकर भण्डारी, संसदीय दलका सचिव सांसद ध्रुव वाग्ले, केन्द्रीय सदस्य गोविन्द भट्टराईलगायत समेत तनहुँ आएका छन्। तस्बिर : पवन पौडेल