आइएसएमटी कलेजको दीक्षान्त सम्पन्न

आइएसएमटी कलेजको दीक्षान्त सम्पन्न

काठमाडौ: बेलायतबाट सम्बन्धन प्राप्त आइएसएमटी कलेजले दीक्षान्त समारोह सम्पन्न गरेको छ । बेलायती दुतावास चार्न डीको प्रमुख आतिथ्यमा कलेजले दीक्षान्त समारोह सम्पन्न गरेको हो। समारोहमा कम्प्युटर आइटी र हसपिटालिटी म्यानेजमेन्टमा उर्तिण १०० विद्यार्थीहरु सहभागी थिए।

सो अवसरमा प्रमुख अतिथिले दिक्षित विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिनुका साथै बेलायती शिक्षा प्रणाली तथा द्यत्भ्ऋ ज्ल्म् को विश्वव्यापी मान्यता र अवसरहरुको बारेमा महत्वपूर्ण मन्तव्य व्यक्त गर्नु भएको थियो । उक्त कार्यक्रममा नेपाल सरकार, सुचना तथा प्रविधि विभागका प्रमुख श्री विरेन्द्र कुमार मिश्र तथा ब्रिटिस काउन्सिलको नि आतिथ्यता रहेको थियो।

विश्वकै उत्कृष्ट पाठ्यक्रम भएको शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको उक्त कार्यक्रममा प्रिन्सिपल ध्रुव बाबु जोशीले दिक्षित विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिदैँ नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत मन्तव्य दिनुभएको थियो साथै उक्त विशेष कार्यक्रममा विद्यार्थीहरुले निकै मनोरञ्जनात्मक तथा सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.