गाउँगाउँमा चुनावको चहलपहल
सरकारले वैशाख ३१ गतेका लागि स्थानीय निर्वाचनको मिति घोषणा गरेसँगै गाउँगाउँमा चुनावी चहलपहल बढेको छ । अर्घाखाँचीको मालारानी गाँउपालिकाको कार्यलय स्थापना भइसकेको छ । विभिन्न दलले चुनावी सभा गर्न थालेका छन्। तस्बिर : प्रेम आचार्य