बाबुरामलाई नै छोडेन पुलिसले
सरकारले चुनाव चिन्ह नदिएको विरोधमा आइतबार निर्वाचन आयोग अगाडि प्रदर्शनमा उत्रेका पूर्व प्रधानमन्त्री एवम् नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराई, नेतृ हिसिला यमीका साथमा समर्थकहरु । तस्बिर : रोशन सापकोटा, रासस