बालविवाहमुक्त अभियानमा किशोरीहरु
बैतडीलाई आगामी २०७५ सालभित्र बालविवाहमुक्त जिल्ला घोषणा गर्न किशोरीवृत समुहले महिला तथा बालबालिका कार्यालय र संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषको सहयोगमा रणनीतिक योजना बनाउने कार्य शुरु गरेका छन्। बालविवाह न्यूनीकरणका लागि गरेका कामको समीक्षाका लागि पाटनमा भएको भेलामा सामुहिक तस्बिर खिचाउँदै किशोरीहरु। तस्बिर: भगीरथ अवस्थी