सेन्ट पिटर्सवर्ग शहरमा विष्फोट हुँदा १० जनाको मृत्यु, ५० बढी घाइते

 सेन्ट पिटर्सवर्ग शहरमा विष्फोट हुँदा १० जनाको मृत्यु, ५० बढी घाइते

रसिया: रसियाको दोस्रो ठूलो शहर सेन्ट पिटर्सवर्गमा सोमवार मेट्रो सिस्टममा भएको विष्पोटमा कम्तिमा १० जनाको मृत्यु भएका आपतकालीन सेवा प्रदायक रसियाली प्रशासनिक निकायले रसियाली सञ्चारमाध्यमलाई बताएको छ।

प्रारम्भिक सूचना अनुसार घटनामा कम्तिमा १० जनाको मृत्यु भएको छ भने घछनामा ५० जनाभन्दा बढी मानिस घाइते बनेका छन्।

सेन्ट पेटर्सवर्ग महानगर स्रोतले दिएको प्रारम्भिक भनाईमा रेलको एउटा डव्वामा शङ्कास्पद वस्तु देखिएको र सोही विस्पोट भएको हुनसक्ने बताइएको छ।

घटनाबारे थप विवरण समाचार सङकलन गर्ने वेलासम्म उपलब्ध हुन नसकेको स्थानीय सञ्चारमाध्ययमले जनाएका छन्। रासस/एएफपी

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.