छात्रालाई साइकल उपहार

छात्रालाई साइकल उपहार

गौर : रौतहटको ३ नं क्षेत्रका सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्रालाई साइकल वितरण गरिएको छ । छात्रालाई विद्यालय जान हौसला र अन्य विद्यालयलाई पनि प्रेरणा मिलोस् भन्ने उद्देश्यले साइकल वितरण गरिएको हो । संसद प्रभु साहको संसदीय क्षेत्र विकास कार्यक्रमअन्तर्गत करिब एक हजार पाँच सयवटा साइकल वितरण गरिएको हो ।

तराई मधेसमा महिला शिक्षाको स्तर कमजोर रहेको र आफ्नो क्षेत्रमा पनि छोरीले पढ्ने वातावरण राम्रो नभएकाले उनीहरूलाई साइकल वितरण गरिएको संसद साहले बताए । सोनरनियास्थित जनता, पथरा, वसन्तपट्टी, गोनाही, सरजमुवा, पिपरिया, बगही, धरहरी, कटहरिया तथा उन्नतिलाल माविमा ३ नं क्षेत्रबाट अध्ययन गर्न आउने छात्रालाई साइकल वितरण गरिएको हो ।



प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.