हृदयेन्द्रको व्रतबन्ध भोजमा राष्ट्रपतिदेखि राजदूतहरुसम्म (फोटोफिचर)

हृदयेन्द्रको व्रतबन्ध भोजमा राष्ट्रपतिदेखि राजदूतहरुसम्म (फोटोफिचर)

काठमाडौं: पूर्वराजपरिवारको निम्तोमा राष्ट्रपति विद्यादेवी भण्डारीलगायत विभिन्न राजनीतिक दलका नेताहरु सोल्टी होटलमा सहभागी हुनु भएको छ।

पूर्व नवयुवराज हृदयेन्द्र वीरविक्रम शाहको उपनयनपछि बिहीबार आयोजित भोजका लागि राष्ट्रपति भण्डारी दिउँसो साढे १२ बजे सोल्टी होटल पुग्नुहुँदा उहाँलाई पूर्व युवराज पारस शाह र उनकी पत्नी हिमानीले स्वागत गर्नु भएको थियो।

करीब एक घण्टाको बसाइपछि उहाँलाई विदा गर्न पूर्वराजा ज्ञानेन्द्र शाह स्वयं गाडीसम्म पुग्‍नु भएको थियो।

यस्तै सरकारका मन्त्रीहरु कमल थापा, दिपक बोहोरा, प्रेमबहादुर सिंह र शंकर भण्डारी लगायत मधेसी दलका नेताहरु समारोहमा उपस्थित हुनु भएको थियो।

यस्तै विभिन्‍न मुलुकका राजदूतहरु, पूर्वसभामुख दमननाथ ढुंगाना र सुवासचन्द्र नेम्वाङ, प्रधानसेनापति राजेन्द्र क्षत्री र सशस्त्र प्रहरीका आईजिपी सिंहबहादुर श्रेष्ठ पनि समारोहमा उपस्थित हुनुहुनथ्‍यो।

 

 

 

 


तस्बिरहरु:  विकास कार्की


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.