ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

कुश्माः दक्षिण पर्वतको बिहादी गाउँपालिका वाड नम्बर २ वर्राचौरमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

ध १ त ३५३ नम्बरको ट्याक्टर शनिवार विहान दुर्घटना भएको हो । दुर्घटनामा परी बिहादी गाउँपालिका २ वराचौर रासकोट निवासी शिवबहादुर नेपालीको मृत्युको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ।

कच्ची सडकमा तीव्र गतिमा गुडेको ट्याक्टर नियन्त्रण भन्दा बाहिर गरेकोले दुर्घटना भएको हो । दुर्घटनामा परी गम्भीर घाइते भएका नेपालीको उपचारका क्रममा वालिङ स्वास्थ चौकीमा शनिवार राती मृत्यु भएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.