संसद्मा रामायणको श्लोक वाचन (भिडियोसहित)
काठमाडौं: राप्रपाबाट समानुपातिक सभासद हुनुभएकी सासंद् कान्ता भट्टराईले व्यवस्थापिका संसदको समोबारको बैठकमा रामायणको श्लोक वाचन गरेर मातृभूमिप्रति प्रमेभाव प्रकट गर्नुभएको छ।
संस्कृत भाषामा स्नात्तोकोत्तर गर्नु भएकी सांसद भट्टराईले रामाणइणको श्लोक वाचन गरेर अन्य सांसदहरुको ध्यानाकर्षण गराउनु भएको थियो।