प्रधानमन्त्री र नवनियुक्त आइजीपी अर्यालबीच भेटवार्ता

प्रधानमन्त्री र नवनियुक्त आइजीपी अर्यालबीच भेटवार्ता

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नवनियुक्त आइजीपी प्रकाश अर्याललाई देशको शान्ति सुरक्षा कायम गर्ने विषयमा इमान्दारितापूर्वक काम गर्न निर्देशन दिनुभएको छ।

मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएकाे भेटमा प्रधानमन्त्री प्रचण्डले शान्ति सुरक्षा कायम गर्ने विषायमा इमान्दारितापूर्वक काम गर्न अाइजीपी अर्याललार्इ निर्देशन दिनु भएकाे हाे। प्रधानमन्त्री प्रचण्डले आइजीपी अर्याललार्इ सफल कार्यकालकाे शुभकामना समेत दिनु भएकाे थियाे।

उहाँले निर्वाचन सफल पार्न नेपाल प्रहरीको भूमिका महत्वपूर्ण रहेकाले कानूनले सुम्पेको जिम्मेवारी निष्पक्ष ढंगले निर्वाह गर्न निर्देशन दिनु भएकाे प्रधानमन्त्रीकाे निजि सचिवालयले जनाएकाे छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.