सौर्य एयरलाइन्सको भैरहवा–काठमाडौं नियमित उडान सुरु

सौर्य एयरलाइन्सको भैरहवा–काठमाडौं नियमित उडान सुरु

लुम्बिनी: सौर्य एयरलाइन्सले बिहीबारदेखि भैरहवा–काठमाडौं दैनिक उडान सुरु गरेको छ ।

विगत दुई वर्षदेखि नेपाली आकाशमा आफ्ना सेवा प्रवाह गर्दै आएको सौर्य एयरलाइन्सले अबदेखि दैनिक एक उडान भैरहवा–काठमाडौँ सुरु गरेको जनाएको छ।

एयरलाइन्सले थप नयाँ जहाज थपेसँगै नियमितरूपमा भैरहवा–काठमाडाैं एक उडान भर्न लागिएको एयरलाइन्सका प्रवन्ध सञ्चालक गोपाल भट्टराईले जानकारी दिनुभयो। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.