मोदीसँग परराष्ट्रमन्त्री महतको सेल्फी !

मोदीसँग परराष्ट्रमन्त्री महतको सेल्फी !

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सेल्फी लिँदै परराष्ट्रमन्त्री प्रकाशशरण महत । राष्ट्रपति विद्यादेवी भण्डारीको पाँच दिने राजकीय भ्रमणका क्रममा दिल्ली पुगेका परराष्ट्रमन्त्री महतले भारतीय प्रधानमन्त्रीसँग सेल्फी लिएका हुन् । तस्बिर : मन्त्री महतको ट्वीटरबाट


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.