तालिवानको आक्रमणमा परी ७० अफगान सैनिकको मृत्यु

तालिवानको आक्रमणमा परी ७० अफगान सैनिकको मृत्यु

एजेन्सी : अफगानिस्तानमा तालिवानी लडाकुको आक्रमणमा परी ७० भन्दाबढी सैनिक जवानको मृत्यु भएको छ । तालिवान लडाकुले अफगानिस्तानको उत्तरी इलाकामा पर्ने मजार इ सरिफ शहरको बाहिरी इलाकामा रहेको सैनिक शिविरमा आक्रमण गरेको अफगानी सेनाले जानकारी दिएका छन् ।

आफगानी सेनाले दिएको जानकारी अनुसार आक्रमणकारी तालिवान लडाकु सेनाको भेषमा आएका थिए । सैनिकहरु शुक्रबारको नवाज पढेर मस्जिदबाट बाहिर निक्लिरहेका बेला तालिवानी लडाकुले सैनिकलार्इ निसाना बनाएको थियो । तालिवानले एक बक्तव्य जारी गर्दै घटनाको जिम्मेवारी लिएको छ । घटनामा परी केही आक्रमणकारी पनि मारिएको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.