सरसफाइमा अमेरिकी दूतावासमा कार्यरत कर्मचारी
विश्व पृथ्वी दिवस २०१७ को अवसरमा दूतावास आसपासका क्षेत्रहरुमा बृहत सरसफाइ कार्यक्रममा सहभागी हुँदै अमेरिकी दूतावासमा कार्यरत कर्मचारीहरु।
कार्यक्रममा लिंकन स्कूल र ग्रीन सोल्डर स्कुल सभागी भएको थियो। तस्बिर सौजन्य: पूण्य प्रजापति