शुक्लाफाँटाबाट बाह्रसिङ्गे स्थानान्तरण
कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको घाँसे मैदानमा बाह्रसिङ्गेको बथान। यहाँबाट बुधबार दुईवटा पोथी बाह्रसिङ्गे चितवन राष्ट्रिय निकुञ्जमा स्थानान्तरण गरिएको छ।तस्बिर: रासस