कटरिनाका कारण तनावमा श्रद्धा
बलिउड अभिनेता आदित्य राय कपुर र अभिनेत्री कटरिना कैफ नजिएको चर्चापछि श्रद्धा कपुरको पारो तातेको छ । केही समयअघि आदित्य र श्रद्धाबीच अफेयर रहेको चर्चा चले पनि उनी फरहान अख्तरसँग डेटिङमा रहेको बताइएको छ । चलचित्र ‘फितुर'मा काम गरेपछि नजिकिएका कटरिना र आदित्यको आत्मीयता श्रद्धालाई मन परेको छैन ।