विजयको चुनौती
स्थानीय तहको निर्वाचनका लागि नुवाकोटमा मंगलबार विदुरमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएपछि नेकपा एमालेका मेयरका उम्मेदवार सन्जु पण्डित र उपमेयर गीता दाहाल।नुवाकोटको ३० वर्ष पुरानो विदुर नगरपालिकालाई तीन मुख्य दलले आफ्नोविजयलाई प्रतिष्ठाको रुपमा लिएका छन् । तस्बिरः देवचन्द्र भट्ट