महालेखा परीक्षकमा टंकमणि शर्मा सिफारिस

महालेखा परीक्षकमा टंकमणि शर्मा सिफारिस

काठमाडौं : सिंहदरबारमा बुधबार बसेको संवैधानिक परिषदको बैठकले महालेखा परीक्षकमा टंकमणि शर्माको नाम सिफारिस गरेको छ। परिषद्ले महालेखा परीक्षकमा प्रधानमन्त्री कार्यालयका सचिव शर्माको नाम संसदीय सुनुवाईका लागि पठाउने निर्णय गरेको हो ।
प्रधानमन्त्री तथा परिषदका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड'को अध्यक्षतामा बसेको बैठकले शर्मालाई महालेखा परीक्षकमा सिफारिस गर्ने निर्णय गरेको हो।लामो समय अर्थमन्त्रालयमा सहसचिवको जिम्मेवारी सम्हाल्नु भएका शर्मा सामान्य प्रशासन मन्त्रालयको सचिव पनि हुनु भएको थियो ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.