मकै गोड्दै किसान
सुनसरीको बराहनगरपालीका स्थित सूर्यकुण्डका किसान सुवास राई वारीमा गोरु नारेर मकै गोड्दै । यहाँका किसानले वारीमा मकै संगै बेसार उत्पादन गरेर राम्रो आम्दानी गर्दै आएका छन्। तस्बिर : रत्नप्रसाद आचार्य ।