अपेक्षा भन्दा बढी मतदान हुने प्रधानमन्त्री अपेक्षा

अपेक्षा भन्दा बढी मतदान हुने प्रधानमन्त्री अपेक्षा


काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अपेक्षा भन्दा बढी मतदान हुने बताउनु भएको छ । चितवनको भरतपुर महानगरपालिकामा मतदान गरेपछि प्रधानमन्त्री प्रचण्डले उत्साहजनक मतदान भइरहेको जानकारी गराउँदै प्रधानमन्त्री प्रचण्डले अपेक्षा गरिए भन्दा बढी मतदान हुने बताउनु भएको हो ।
'अधिकारसम्पन्न स्थानीय तहको पहिलो र ऐतिहासिक निर्वाचनमा जनताको उत्साहजनक सहभागीता देखिएको छ । अपेक्षा गरिएभन्दा बढी मतदान हुने देखिएको छ'प्रधानमन्त्री प्रचण्डले भन्नुभयो 

भरतपुरमा महानगरपालिकामा छोरी रेणु दाहाललाई मेयरमा काँग्रेसले समर्थन गरेको छ । काँग्रेस माओवादीको गठबन्धन अनुसार काँग्रेसका तर्फबाट उपमेयरमा उम्मेदवारी दिनु भएकी पार्वती शाहलाई प्रधानमन्त्री प्रचण्डसहित माओवादी केन्द्रका नेता कार्यकर्ताले रुख चिन्हमा मतदान गर्नु भएकोछ । ‘निर्वाचनमा तालमेल हुनु स्वभाविक हो’प्रधानमन्त्री प्रचण्डले रुख चिन्हमा मतदान गरेको बारेमा संक्षिप्त प्रतिक्रिया दिदै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.