रुकुममा माअाेवादी केन्द्र अग्रस्थानमा, मुसिकोट नगरपालिकामा पनि अग्रता लियो
रुकुम: रुकुमको मुसिकोट नगरपालिकामा मतगणना सुरु भएदेखि नै प्रमुख लगायतका पद कांग्रेसले अग्रता कायम गरेपनि पछिल्लो मतपरिणम आएसंगै माओवादी केन्द्रले अग्रता लिएको छ ।
पछिल्लो मतपरिणम अनुसार माओवादी केन्द्रका तर्फबाट प्रमुख पदका उम्मेदवार देविलाल गौतमले २८ सय ४२ मतका साथ अग्रता लिनु भएको छ,। कांग्रसका तर्फबाट प्रमुख पदका उम्मेदवार महेन्द्र केसी २६ सय ५८ मत ल्याएर दोस्रो स्थानमा हुनुहन्छ भने तेस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार। विमलकुमार पुनको १२ सय ३६ मत छ।
जिल्लाका जम्मा ६ स्थाथमा पहिलो चरणको निर्वाचन सम्पन्न भएकोमा अहिले सबै क्षेत्रमा माओवादी केन्द्र नै अगाडि रहेको छ।
रुकुम जिल्लाको ताजा मत परिणाम:
रुकुमको मत परिणम अपडेट
१. मुसिकोट नगरपालिका
कुल मतदाता संख्या - १५,९३५
कुल खसेको मत -११,७१४ (७३.५१ प्रतिशत)
प्रमुख - देविलाल गौतम (माओवादी केन्द्र) – २८४२
प्रमुख - महेन्द्र केसी (कांग्रेस) – २६६८
प्रमुख - विमलकुमार पुन (एमाले) – १२६३
- वडा नं. १ मा कांग्रेसका बिरवल केसी अध्यक्ष रहेको प्यानल विजयी ।
- वडा नं. २ मा कांग्रेसका काशिराम खड्का अध्यक्ष रहेको प्यानल विजयी ।
- वडा नं. ३ मा कांग्रेसका भिमबहादुर खड्का अध्यक्ष रहेको प्यानल विजयी ।
- वडा नं. ४ मा माओवादी केन्द्रका निर्मलकुमार पुन अध्यक्ष रहेको प्यानल विजयी ।
- वडा नं. ५ मा माओवादी केन्द्रका शुसिलकुमार पुन अध्यक्ष रहेको प्यानल विजयी ।
- वडा नं. ६ मा माओवादी केन्द्रका वसन्त कुमार गौतम अध्यक्ष रहेको प्यानल विजयी ।
- वडा नं. ७ मा माओवादी केन्द्रका मिबहादुर पाण्डे अध्यक्ष रहेको प्यानल विजयी ।
- वडा नं. ८ मा माओवादी केन्द्रका बुद्धीप्रसाद बुढा अध्यक्ष रहेको प्यानल विजयी ।
- वडा नं. ९ मा माओवादी केन्द्रका नविन ओली अध्यक्ष रहेको व्यानल विजयी ।
२. चौरजहारी नगरपालिका
कुल मतदाता संख्या - १४,९१९
प्रमुख - विशाल शर्मा (माओवादी केन्द्र) – १४५६
प्रमुख - शेरवहादुर केसी (एमाले) – ९२९
प्रमुख - बलविर गोसाई (कांग्रेस) – ५८३
- वडा नं. १४ मा माओवादी केन्द्रका अतिराम विष्ट अध्यक्ष रहेको प्यानल नै विजयी ।
- वडा नं. १३ मा एमालेका टंकवहादुर वली अध्यक्ष रहेको प्यानल विजयी ।
- वडा नं. १२ मा माओवादी केन्द्रका टिकाराम वली अभ्यष रहेको प्यानल विजयी ।
३. आठविसकोट नगरपालिका (गनणा सुरु नभएको)
कुल मतदाता संख्या - १५,८४५
प्रमुख - गोर्खबहादुर केसी (माओवादी केन्द्र) – ५८१
प्रमुख - धिरेन्द्र वटाला (कांग्रेस) – १९८
प्रमुख - हरिप्रसाद शर्मा (एमाले) – १९७
- वडा नं. १ मा माओवादी केन्द्रका देववहादुर घर्ती अध्यक्ष रहेको प्यानल विजयी ।
- वडा नं. २ मा माओवादी केन्द्रका देववहादुर यरी अध्यक्ष रहेको प्यानल विजयी ।
- वडा नं. ३ को मतगणना जारी...
४. बाँफिकोट गाउँपालिका
कुल मतदाता संख्या - ९,७३५
अध्यक्ष - धर्मवहादुर केसी (मा.के.) – ९३७
अध्यक्ष - जनककुमार वाठा (कांग्रेस) – ८१६
उपाध्यक्ष - ब्युझना पुन (एमाले ) – ५३४
(कांग्रेस–एमाले चुनावी सहकार्य)
- वडा नं. १ मा माओवादी केन्द्रका हर्कु पुन अध्यक्ष रहेको प्यानल विजयी ।
- वडा नं. २ मा माओवादी केन्द्रका धनवहादुर खत्री अध्यक्ष रहेको प्यानल विजयी ।
- वडा नं. ३ मा माओवादी केन्द्रका चन्द्रवहादुर केसी अध्यक्ष रहेको प्यानल विजयी ।
- मतगणना जारी.......
५. सानीभेरी गाउँपालिका
कुल मतदाता संख्या - १०,४२६
अध्यक्ष - नरवहादुर पुन (माओवादी केन्द्र) – ४३२४
अध्यक्ष - गोरखबहादुर चन्द (कांग्रेस) – २२४९
अध्यक्ष - मनविर घर्ती (एमाले) – ३०३
- वडा नं. १ माओवादी केन्द्रका टेकवहादुर पुन अध्यक्ष रहेको प्यानल विजयी ।
- वडा नं २ माओवादी केन्द्रका धर्मवहादुर पुन अध्यक्ष रहेको प्यानल विजयी ।
- वडा नं. ३ माओवादी केन्द्रका विर्खवहादुर पुन अध्यक्ष रहेको प्यानल विजयी ।
- वडा नं. ४ माओवादी केन्द्रका नरसिङ्गे बुढाथोकी अध्यक्ष रहेको प्यानल विजयी
- वडा नं. ६ माओवादी केन्द्रका सर्वजित घर्ती अध्यक्ष रहेको प्यानल विजयी ।
- वडा नं. ७ माओवादी केन्द्रका कुल वहादुर बुढा अध्यक्ष रहेको प्यानल विजयी ।
- वडा नं. ८ माओवादी केन्द्रका शसिराम बुढाथोकी अध्यक्ष रहेको प्यानल विजयी ।
- वडा नं. ९ माओवादी केन्द्रका शेरवहादुर खड्का अभ्यक्ष रहेको प्यानल विजयी ।
- वडा नं. १० माओवादी केन्द्रका कर्णविर डाँगी अध्यक्ष रहेको प्यानल विजयी ।
- वडा नं. ११ मतगणना जारी......
६. त्रिवेणी गाउपालिका
कुल मतदाता संख्या - १०,५९१
अध्यक्ष - झक्कुप्रसाद घर्ती (माओवादी केन्द्र) – १६८४
अध्यक्ष - देववहादुर ओली (कांग्रेस) – ८६४
अध्यक्ष - गणेशवहादुर खड्का (एमाले) – ३४२
- वडा नं. १ मा माओवादी केन्द्रका मोहोनकिशोर ओली अध्यक्ष रहेको प्यानल विजयी ।
- वडा नं. २ मा माओवादी केन्द्रका शोवाराम वोहोरा अध्यक्ष रहेको प्यानल विजयी ।
- वडा नं. ९ मा माओवादी केन्द्रका विरवहादुर डाँगी अध्यक्ष रहेको प्यानल विजयी ।
- वडा नं. १० मा कांग्रेसका शेरवहादुर केसी अध्यक्ष रहेको प्यानल विजयी ।
- मतगणना जारी.......
रुकुम जिल्लाभरी
कुल वडा संख्या - ७३
नतिजा आएको वडा संख्या - ३०
यसमध्ये,
माओवादी केन्द्र - २५ वडामा प्यानलसहित विजयी ।
कांग्रेस - ४ वडामा प्यानलसहित विजयी ।
एमाले - १ वडामा प्यानल सहित विजयी ।